Advertisement
SKIP THIS
हमाल दाजुभाइद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख सहयोग

हमाल दाजुभाइद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख सहयोग

धनगढीः धनगढीका हमाल दाजुभाइले सेती प्रादेशिक अस्पताललाई अक्सिजन खरिद गर्न ३ लाख रुपैयाँ सहयोग गरेका छन्। अस्पतालमा उपचाररत कोरोना संक्रमित विरामीलाई अक्सिजनको चरम अभाव सिर्जना भएको र ज्यान गुमाउँन ...
सेयर बजारमा फाइनान्समा आकर्षण (हेनुहोस् क कसको कती)

सेयर बजारमा फाइनान्समा आकर्षण (हेनुहोस् क कसको कती)

काठमाडौं:साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । परिसूचक १० दशमलव १३ अंकले २ हजार ६ सय ८४ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रै सु...
टीकापुर अस्पतालमा अक्सिजनको व्यवस्था गर्न नागरिक अभियान :३ दिनमै २५ लाख भन्दा बढी रुपैयाँ संकलन

टीकापुर अस्पतालमा अक्सिजनको व्यवस्था गर्न नागरिक अभियान :३ दिनमै २५ लाख भन्दा बढी रुपैयाँ संकलन

टीकापुर, :कैलालीको टीकापुर अस्पतालमा उपचाररत बिरामीका लागि अक्सिजनको व्यवस्था गर्न नागरिकस्तरबाट सुरु भएको अभियानमा सहभागीको संख्या दिनानुदिन बढ्दै गएको छ । अक्सिजन सहयोग अभियान शुरु भएको आज तेस्रो दि...
बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न निर्देशन

बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न निर्देशन

काठमाडौं:बिमा कम्पनीका सबै शाखा कार्यालयहरु बन्द गर्न नियामक निकाय बिमा समितिले निर्देशन दिएको छ । कोरोना संक्रमणको अवस्था भयावह भएको भन्दै समितिले बिहीबारबाट लागू हुने गरी सब शाखा बन्द गर्न निर्दे...
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

काठमाडौं : नेपाली बजारमा आज बुधबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९२ हजारमा कारोबार भइरहेको छ। म...
किस्ता तिर्न ताकेता नगरिने

किस्ता तिर्न ताकेता नगरिने

काठमाण्डौं:कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय ...
सुदूरपश्चिम सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान

सुदूरपश्चिम सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान

कैलाली:सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा रहेका ६ जिल्ला अस्पताललाई रु ८० लाखका दरले रकम प्रदान गरेको छ । पहाडी जिल्ला डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, र दार्चुला गरी प्रति अस्पताललाई अक्सिजन प्लान्ट...
खर्च गर्न सरकारलाई पैसाको अभाव छैन : महालेखा

खर्च गर्न सरकारलाई पैसाको अभाव छैन : महालेखा

काठमाडौं:निषेधाज्ञा भएपनि सरकारी ढुकुटी सहज अवस्थामा रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । स्वीकृत बजेटभित्र रहेर कार्यक्रम कार्यान्वयन गर्न कुनै समस्या नभएको महालेखाले जनाएको हो । महालेख...
अण्डाको मूल्य हालसम्मकै उच्च

अण्डाको मूल्य हालसम्मकै उच्च

रासस:अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्प...
फेरी बढ्यो सुनको मूल्य

फेरी बढ्यो सुनको मूल्य

काठमाडौं:गत सोमबार ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा थप २०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भ...