निराकरण सम्वाददाता टीकापुर-बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको न्या’यका लागि मङ्गलवार कैलालीको टीकापुरमा नेपाल बिद्यार्थि संघले याली निकालेको छ ।
टीकापुरको बिभीन्न ठाउमा बिद्यालय पोषक सहित पी’डित पक्षलाई न्या’य दिलाउने उद्देश्यले शान्तिपूर्ण ¥याली प्रदर्शन गरेको हो
प्रदर्शनका क्रममा नेपाल बिद्यार्थि संघले ब’लात्का’रपछि भागरथीको निर्मम हत्या भएको भन्दै त’त्काल घ’टनाको छानबिन गरी दो’षीलाई प’क्राउ गर्न माग गरेका छन् ।
विद्यार्थीले शान्ति सुरक्षा कायम गर, ह’त्या’रालाई फाँ’सी दे, जस्ता नारा लगाएका थिए ।