अछाम:
मौसम र रितुहरुले खै के गरेछ्न
म जराहुने बृक्षको त पातै झारेछन
नारामा सभ्यता जगाउने नजिकै
जानी जानी किन घातै गरेछन ?
ठुला ताउला ठुला ठालुका बाटोमै
बंश बिर्सन सक्नेले त जातै सारेछन
बारिका कान्ला खुशी फलाउथे हिजो
डिलमा फुल्ने उस्का मातै मरेछन ?
अमरदिप शर्मा नि .प्रमुख प्रशासकीय अधिकृत साफेबगर नगरपालिका अछाम