Advertisement
SKIP THIS
बैतडीमा स्काभेटर दु’र्घटना एकको मृ’त्यु

बैतडी: बैतडीमा स्काभेटर दु’र्घटनामा परी एक जनाको मृ’त्यु भएको छ।

शनिबार जिल्लाको मेलौली नगरपालीका–३ ठुलोखोलास्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बा२क २०६ नम्बरको स्काभेटर दु’र्घटना हुँदा कैलालीको चुरे गाउँपालिकाका २५ वर्षीय हेमन्त धामीको मृ’त्य भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार क्रसरको मेसिन अन’लोड गर्ने क्रममा स्काभेटर रोडबाट ३० मिटर तल ख’सेको थियो। दुर्घ’टनामा मृ’त्यु भएका युवक सोही स्काभेटरका चालक भएको प्रहरीले जनाएको छ।

थप अ’नुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले बताए।

 

तपाईको प्रतिक्रिया