अमरदिप शर्मा अछाम था छ मलाई पुजिने ईश्वर कहिल्यै नभाग्ने
मन कर्म वचन जोखिने सिमा ननाघ्ने
उराट बस्ती थियो उ बेला डढेलो सहित
आज कानुन बन्यो नितिको उस्लाई नराख्ने !
मान्छेले बुन्छ नानाथरी वर्गिय तानाबाना
प्रेम अनौठो सबै धर्म अनि जात सङ्ग नथाक्ने
जङ्गलमा मङ्गल रचेकै हुन पाण्डव अनि रामले
समाप्तहुनेकै निम्ति अब ईश्वर शक्ति नभाक्ने !!
साफेबगर नगरपालिका लेखा अधिकृत