अछाम:राष्ट्रिय स्वतन्त्र पार्टीले अछाम जिल्लामा आम निर्वाचनमा सहभागी नभई वडा अध्यक्ष पाएको छ।
२०७९ साल बैशाखमा भएको निर्वाचन साँफेबगर नगरपालिका १ बैधनाथमा स्वतन्त्र वडा अध्यक्ष जितेका नन्द बहादुर ठकुल्ला रास्वपा प्रबेश गरेपछि रास्वपाले अछाम जिल्लामा १ वडा अध्यक्ष पाएको हो।











