अछाम:नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका भतिजा एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर देउवाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गराएका छन् ।
जेन जी आन्दोलन पछि सपरिवार अमेरीका रहेका सुदूरपश्चिम प्रदेश सभाका सांसद देउवाले सदस्यता अद्यावधिक गराएकोका हुन।
उनको एनसीआईडी ४९५३०७ हो । पूर्वमन्त्री देउवा कैलालीको धनगढी उपमहानगरपालिका–४ बाट कांग्रेसको क्रियाशील सदस्य छन् ।










