Advertisement
SKIP THIS
अछामको कमलबजारमा जिप दुर्घटना ४ जना घाइते

अछाम:अछाममा जिप दुर्घटना हुदाँ ४ जना घाइते भएका छन।

शनिबार राति जिल्लाको कमलबजार नगरपालिका ७ क्वाल्लेख मासेगडा नजिक जिप दुर्घटना हुँदा ४ जना घाईते भएका छन् ।

घाइते हुनेमा,बद्री भाट,कर्ण भाट लगायत अन्य २ जना रहेका छन् ।दुर्घटनामा कर्ण भाटको अवस्था गम्भीर रहेको छ।

घाइते सबैलाई जिल्ला अस्पताल मंगलसैन पठाईसकिएको छ
घटनाको थप बिवरण आउदै।

तपाईको प्रतिक्रिया