अछाम:अछामको वैधनाथ धाममा भजन सन्ध्या सुरु हुने भएको छ।
बैशाख १९ गते देखि नियमित शनिबार साँझ साढे ५ बजे देखि नियमित हप्ताको शनिबार वैधनाथ धाममा भजन सन्ध्या हुने जनाईएको छ।
वैधनाथ धाम परिवार र स्थानीय युवाहरुको सक्रियतामा भजन सन्धा सुरु हुनेछ।यसले धाम क्षेत्रमा धार्मिक वातावरण अझ सशक्त बनाउनुका साथै भक्तजनहरूको सहभागिता बढाउने विश्वास गरिएको









