Advertisement
SKIP THIS
वडा कार्यालय गाज्राले जयगढका आगलागी पिडितलाई ५० हजार सहयोग गर्ने

अछामको बान्नीगढी जयगढ गाउँपालिका १ गाज्राले जयगढका आगलागी पिडितलाई ५० हजार सहयोग गर्ने निर्णय गरेको छ।

बिहिवार बसेको वडा कार्यसमितिको बैठकले आगलागी पिडितलाई राहत पुगोस् भनेर ५० हजार दिने निर्णय गरिएको वडाध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।

तपाईको प्रतिक्रिया