Advertisement
SKIP THIS
मैले ठम्म्याउनै सकिन यो मन जिलजिल भएको बेला

पूर्ण भण्डारी
मुक्तक

मैले ठम्म्याउनै सकिन यो मन जिलजिल भएको बेला
खै मैले कसरी बुझाउन सकुला टिलपिल भएको बेला

डाक्टर  साहेब तपाईं अरुको जीवन कत्ति मज्जाले जोगाउनु हुन्छ
मलाई मेरो जिन्दगी जोगाउन निकै  मुस्किल भएको बेला

तपाईको प्रतिक्रिया