बैतडी: बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेसमा प्रबेश गरेकि छिन् । नेपाली कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्र पाण्डेयले सदस्यता दिएर कांग्रेसमा स्वागत गरेका छन् ।
कुस्मा चन्दलाई नेकपा एमालेले यहि फागुन २४ गते पाटीको साधारण सदस्य समेत नरहनेगरी किास्कासित गरेको थियो ।
यसैगरी एमालेबाट निर्वाचीत भइ कार्यपालिका सदस्य समेत रहेका राजेन्द्र दयालले पनि एमाले परित्याग गरी कांग्रेस प्रबेश गरेका शिवनाथ गाउँपालिकाका कांग्रेस सभापती हिरा चन्दले जानकारी दिए ।










