Advertisement
SKIP THIS
लागु औषध सहित र्‍यापर लाउरे पक्राउ

पोखरा:र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले  बताए । लाउरे भनेर चिनिने उनको वास्तविक नाम आशिष राना मगर  हो  ।

पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको एसपी थापाले बताए ।

उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागु औषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया