रित्तिएका साझ ब्युझीए र झस्किए म
सिद्दिएका माझ ब्युतिए र झस्किए म
प्रतीक्षा कस्तो थियो उस्को दिन उदाउने
गिज्जिएका काध स्युतिए र झस्किए म !
बाबै,तरलताको धार कति छिनाल्न आतुर
रित्तिएका साझ ब्युझिए र झस्किए म ।
लेखक लक्ष्मी प्रशाद शर्मा साँफेबगर नगरपालीका अछामका नि प्रमुख प्रशासकीय अधिकृत हुन् ।