कहालीको शितल छाया हुनुहुदैन
मौका मिल्दै शत्रुलाई दुनुहुदैन
देउता पनि सम्झौतामा राजी भए रे
कर्म गर्ने जाग अब रुनुहुदैन !
हिजो भोलि सधै उस्तै यस्तै हुने
भेल बगे पखेरा बीउ बुनुहुदैन
नेल कति कश्ट खेप्छ नाङ्गो पैतला
सपनामा साम्राज्यको जुनहुदैन !
लौन ईश्वर बचाई राख भन्नेहरुधेरै
बचाउने भक्तिभाव गुनहुदैन !!!
लेखक लक्ष्मी प्रशाद शर्मा साँफेबगर नगरपालीका अछामका नि प्रमुख प्रशासकीय अधिकृत हुन्