Advertisement
SKIP THIS
अहिले त सकिन तरभेट पक्कै हुनेछ ,माफ गर्नु होला

पत्तै भएन समय धेरै बिति गएछ माफ गर्नु होला।
सोचे जस्तो कदापि हुँदै नहुने रहेछ माफ गर्नु होला।।

आमा बाटो हेरेर बसेकी होलिन छोराको पर्खाइमा ।
अहिले त सकिन तरभेट पक्कै हुनेछ माफ गर्नु होला ।।
पुर्ण भण्डारी
रामारोशन अछाम
हाल:काठमाडौं

तपाईको प्रतिक्रिया