निराकरण सम्वाददाता कैलाली :कैलालीमा बन्दै गरेको बिअोपीमा लागजनि भएको छ।
जिल्लाको टीकापुर नगरपालिका वडा नं ९ खक्रौलामा बन्दै गरेको बोर्डर आउट पोष्ट बीओपी मा आगजनी भएको छ ।
बिहीबार विहान ११ बजेतिर भएको आगजनीबाट निर्माण सम्पन्न हुनै लागेको एउटा घर ध्वस्त भएको पत्रकार भीम विकले जानकारी दिएर
आगलागीको कारण खुल्न सकेको छैन । टीकापुर नगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ ।










