नेपालमा एकै दिन ३ हजार बढिले कोरोना जिते प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८ समय: १४:५६:५६ काठमाडौं:पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७० कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ३हजार ३ सय ७० जना संक्रमित निको भएका हुन् ।