काठमाण्डौँ:नेपाली कांग्रेसका युवा नेता एवं प्रवक्ता बिश्व प्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । आईतबार कोरोना परिक्षणका लागि स्वाब दिएका उनलाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पश्चात उनि होम आईश्वलेसनमा बसिरहेका छन् । उनले जिउ दुखाई र ज्वरो आएपछि काठमाण्डौँको स्टार अस्पतालमा स्वाद दिएका थिए ।
लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ उनले फेसबुकमा भनेका छन् टेकुका डा. अनुप बास्तोलको निर्देशनमा औषधी सेवन सुरु गरेको छु ।
https://www.facebook.com/1653999187/posts/10222985915430379/?app=fbl