Advertisement
SKIP THIS
पत्रकार महासंघको निर्वाचन चैत २५ गते

पत्रकार महासंघको निर्वाचन चैत २५ गते

काठमाडौं: नेपाल पत्रकार महासंघको निर्वाचन चैत २५ गते हुने भएको छ ।

उपत्यकामा उपलब्ध पदाधिकारी र सदस्यहरु सहभागी महासंघको बैठकले चैत २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

महासंघका सचिव रामप्रसाद दाहालले बैठकले तीनै तहको मतदान चैत २५ गतेका लागि निर्धारण गरेको जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया