काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। ज्योतिले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्न लागेको हो।
यसमध्ये ५-५ प्रतिशतका दरल...
काठमाडौ :एक दर्जन कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । आवेदन दिएका १२ वटा कम्पनीलाई बोर्डले विभिन्न चरणमा अध्ययन गरिरहेको छ ।
दोस्रो बजारमा जो...
नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको छ...
काठमाडौँ: नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ ।
यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा...
काठमाडौ:आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ ।
निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प...
सरकारले ७७ वटै जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेको छ।
अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्यीय जिल्ला समिति गठन गरिएको हो। जिल्ला अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) तलब–भत्ता...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्य बढेको छ। स्थानिय बजारमा आइतवार सुनको मूल्य तोलामा १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतवार छापावाला सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा क...
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्री गर्ने विक्रेतालाई कमिसन बढाएको छ ।
लामो समयदेखि पेट्रोलियम पदार्थ बिक्री गरी दिए बापतको कमिसन बढाउन पेट्रोलियम पदार्थमा कमिसन बढाउन माग गरे पनि निगम भने क...
विक्रम परियार, माघ ६ अछाम: क्यान्सर रोगले पिडीत चौरपाटी गाउपालीका वडा नम्बर ५ लुंग्राका सुरेश लुहारलाई बचाउन अभियान भारतमा जारी रहेको छ ।
२ बर्ष देखि क्यान्सर रोग विरुद्ध लडीरहेका सुरेशको हाल भारतक...
काठमाडाैं :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले प्रतिलिटर दुई रूपैयाँका दरले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाइएको निगमका प्रवक्ता विनि...