बैतडी: बैतडीमा एक बुवाले आफ्नै छोरीमाथि गो’ली चलाएका छन्।
जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिह महराले आफ्नै विवाहित छोरी २० वर्षीया बेलमतीको गो’ली हा’नी ह’त्या गरेका हुन।
उनको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ। छोरीलाई गो’ली हा’नेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्।
घट’नाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।