Advertisement
SKIP THIS
नेकपाको नौटंकी छर्लङ्ग देखियो : सभापति स्वार

अछाम : नेपाली कांग्रेस अछामका पार्टी सभापती भरत कुमार स्वाँरले नेकपाको नौटंकी केन्द्र देखी वडासम्म जताततै छर्लगं देखिरहेको बताए ।

जिल्लाको ढकारी गाँउपालिकामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै सभापति स्वाँरले नेकपाको सरकारले देशका सोजा जनतालाई गुम्राहमा रोखेर संबिद्यानको उलंघन गरेको आरो’प लगाए ।

एक अर्को प्रसंगमा बोल्दै पार्छी सभापति स्वाँरले अब नेपाली कांग्रेस देशैभर एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए ।

बिगतमा नेपाली कांग्रेसकै पालमा राणा देखी राजाहरु माओवादी तथा नेकपालाई तह लगाएर देशमा संबिद्यान ल्याएको उल्लेख गरे ।

साथै उनले कांग्रेसले नै देशलाई सहि निकाश दिन सक्ने विश्वास व्यक्त गरे।

 

तपाईको प्रतिक्रिया