Advertisement
SKIP THIS
अछाम सरुवा भएका कोइराला बाटोबाटै डडेल्धुराको सिडिओ बने

अछाम:अछाम सुरुवा भएर पनि नआएका विष्णुप्रशाद कोईराला बाटोबाटै डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन। गुल्मी प्रमुख जिल्ला अधिकारी रहेका कोईरालालाईकार्तिक ९ गते जेनजि सरकारले अछामको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको थियोे ।

सरुवा भएको १ महिना सम्म अछाम नआएका कोईरालालाई गृह मन्त्रालयले डडेल्धुराको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ। यस्तै अछाम जिल्लामा दाङका सहायक प्रमुख जिल्ला अधिकारी रा.प दृितृिय यज्ञ बहादुर बुढालाई प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरेको छ।

तपाईको प्रतिक्रिया