Advertisement
SKIP THIS
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। आईतवार साझँ जिल्लाको साँफेबगर नगरपालिका १४ पातलका ४१ बर्षिय पदम बोहराको मृत्यु भएको हो।

पातलको सरस्वति आधारभुत विद्यालय भासुबन नजिकै रहेको बिधुतको ट्रान्समिटरमा करेन्ट लागि घाईते भईका उनको उपचारका लागि बयलपाटा अछाममा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया