Advertisement
SKIP THIS
अछाममा फेसबुकबाट अश्लिल शब्द प्रयोग गरि गाली गर्ने प्रकाउ

निराकरण खबर अछाम:अछाममा साईबर अपराधमा संलग्न व्यक्ती पक्राउ परेका छन।

सामाजिक सञ्जाल फेसबुकबाट जथाभावी अश्लिल शब्द प्रयोग गरि गाली गर्ने, जिस्क्याउने, हैरानि दिने एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए ।

प्रकाउ परेका ब्याक्तीलाई जिल्ला अदालत अछामबाट म्याद थप गरि यस कार्यालयको हिरासतमा राखी विद्युतिय कारोबार ऐन – २०६३ बमोजिम अनुसन्धान कार्य भईरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया