Advertisement
SKIP THIS
महजोडि १० बर्ष पछि अष्ट्रेलियाको सिड्निमा

पंकज खड्का सिड्नी:मह जोडि भनेर चिनिने चर्चित हास्यब्याङ्गे कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य मह यात्राका साथ १० बर्ष पछि अष्ट्रेलियाको सिड्निमा आउने भएका छन् ।

उहाँहरुका साथै कलाकार कुन्ति मोक्तान,नरेन्द्र कंसाकार र ‘राता मकै’ किरण केसी मह जात्राका साथ अष्ट्रेलियाको सिड्निमा पुग्ने छन।

ड्रिम हाइट्सले सिड्नीमाको आयोजनामा जुन २ तारिखमा साझँ ६ बजे सिड्नीको उत्कृष्ट Venue सिड्नि फिल्म फेस्टिबल हुने The state Theatreमा कार्यक्रममा हुनेछ।

ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा बोलाएर विभिन्न कार्यक्रम गर्दै आईरहेको छ।

तपाईको प्रतिक्रिया