Advertisement
SKIP THIS
अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना: मृतकको संख्या ५ पुग्यो

अछाम:अछामकाे मेल्लेख गाउपालिका ७ नन्देगडाकाे सुयडीमा टयाक्टर दुर्घटना हुदा ५ जनाको मृत्यु भएकाे छ भने २ जना घाईते भएका छन ।

मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको स्थानीय नवराज उपाध्यायले बताए ।

मृत्यु हुनेमा सबै पुरुष रहेकाे जनाईएकाे छ । घाईतेलाई उपचारकाे लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।घटनाको थप बिवरण आउदै

तपाईको प्रतिक्रिया