Advertisement
SKIP THIS
#Breaking अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु

अछाम :अछाममा ट्याक्टर दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ। सोमबार बिहान जिल्लाको मेल्लेख गाँउपलिकामा टयाक्टर दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाईते भएका छन् ।

मेल्लेखको षोडशाबाट साँफेबगर तर्फ आउदै गरेको ट्याक्टर सुयेडी नजिकै दुर्घटना भएको पत्रकार खम्म खत्रीले बताए । घट्नाको बिस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया