मैले अर्थहिन जिन्दगी जिउन थालेको मस्तै भई गयो प्रकाशित मिति: मंगलबार, पौष १०, २०८० समय: ७:४९:४३ मुक्तक कसरी भनम अवस्य बन्छ आमाबुवालाई कहिले दिन्छ्स खुसी भन्छ आमाबुवालाई मैले अर्थहिन जिन्दगी जिउन थालेको मस्तै भई गयो अब एउटै खुसी दिन मनछ आमाबुवालाई !! पूर्ण बहादुर भण्डारी रामारोशन अछाम हाल: काठमाडौं