Advertisement
SKIP THIS
बालेनले हटाए सिंहदरवार जलाउने स्टाटस

काठमाडौं:काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चर्को आलोचना भएपछि सिंहदरबारमा आगो लगाउँछु भन्ने धम्कीपूर्ण स्टाटस डिलिट गरेका छन् ।

शनिबार राति काठमाडौ महानगरको सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले केही बेर रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

तपाईको प्रतिक्रिया