दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गयो प्रकाशित मिति: बिहिबार, साउन ०४, २०८० समय: ८:२७:१८ दार्चुलाः दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। दार्चुलाको गुलिजार आसपास भएर ३.५ म्याग्निच्युडको बुधवार भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्दले जनाएको छ। केन्द्रका अनुसार बेलुका ७ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो।