Advertisement
SKIP THIS
‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म काठमाडौं हिन्दी चलचित्र चल्न दिदैनौं : वालेन

निराकरण खबर अछाम:काठमाडौं महानगर पालिकाले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ आफ्नो क्षेत्रका हलमा चल्ने नदिने भएको छ।

चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिईने काठमाडौं महानगर प्रमुख वालेन शाह सामाजिक संञ्जालमा उल्लेख गरेका छन।

महानगर प्रमुख शाहले चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नेपालमा मात्र नभई भारतमा पनि ३ दिन भित्र सच्याएर आई हिन्दि चलचित्र पुरानै अवस्था चल्न दिने बताए ।

तपाईको प्रतिक्रिया