Advertisement
SKIP THIS
तनहुँ १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले बिजयी

निराकरण खबर अछाम:तनहुँ १ मा रास्वपाका डा.स्वर्णिम वाग्ले बिजयी भएका छन।

मंगलबार बिहान सम्पन्न मत गणना अनुसार रास्वपाका डा.स्वर्णिम वाग्ले ३४हजार ९सय १९ मतका साथ बिजयी हुदाँ उनका निकटतम प्रतिस्पर्धाी नेपाली कांग्रेसका गाेविन्द भट्टराईले २० हजार १सय २२ मत पाए । तेस्रो भएका नेकपा एमालेका उम्मेदवार नेपाल प्रहरीका पुर्व आईजिपि सर्वेन्द्र खनाले ८हजार ४सय ८८ मत पाए।

राप्रपाका शाेभा गुरूङले २सय १८,नागरिक उन्मुक्ति पार्टी भिम बहादुर सुनारले ९९नेमकिपाका राम प्रसाद प्रजापतिले ३१नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाए।

तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा ६५ हजार ३सय १६ मत खसेको थियोे भाे १हजार १सय ८१ मत बदर भएका थिए ।

तपाईको प्रतिक्रिया