Advertisement
SKIP THIS
जिउँदो भगवान हुन मेरि आमा म भक्त हुनेछु

सम्झना छ हरपल हरक्षण म विरक्त हुनेछु
जिउँदो भगवान हुन मेरि आमा म भक्त हुनेछु

आमाको बयान गर्नलाई कुनै शब्द नै भेटाइन
यस्तै उर्जा दिदै गर्नु आमा झन म सशक्त हुनेछु !!

पूर्ण भण्डारी रामारोशन अछाम
हाल काठमाडौं

तपाईको प्रतिक्रिया