Advertisement
SKIP THIS
भोलि माघ २ गते देशभर शोक बिदा

काठमाडौं: भोलि माघ २ गते सरकारले शोक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बालुवाटारमा बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया