अनन्त प्रचण्ड नेतृत्वको सरकारले पृथ्वी जयन्तीमा विदा दिने प्रकाशित मिति: सोमबार, पौष २५, २०७९ समय: १९:२६:३८ काठमाडौं:सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।