Advertisement
SKIP THIS
रबि लामिछाने बने उपप्रधान सहित गृहमन्त्री

काठमाडौँ : पुुर्व सञ्चारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने उपप्रधान सहित गृहमन्त्री बनेका छन।
सोमबार राष्ट्रपति बिधादेवि भण्डारीले लामिछानेले सँगै अन्य २ जनलाई उपप्रधानमन्त्रीको सपत खुवाएकि छन।

एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्री बनेका छन् ।

एमाले उपाध्यक्षसमेत रहेका पौडेललाई अर्थ मन्त्रालय र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया