Advertisement
SKIP THIS
अछाममा बदेलको आक्रमणबाट एक जनाको मृत्युु

निराकरण खबर अछाम:अछाममा बदेलको आक्रमण परि एक जनाको मृत्युु भएको छ।

जिल्लाको मेल्लेख गाउँपालीका गाउँपालीका ६ शोषशाका ४० बर्षिय केशर बोहराको मृत्युु भएको हो।

उनलाई शनिबार बिहान घर नजिकै बदेलले आक्रमण गरेको मेल्ल्ख गाउँपालीका उपाध्यक्ष निर्प खड्काले बताए ।बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

मृतक बोहरा मेल्ल्ख गाउँपालीकाको कार्यलयमा सहयोगी पदमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया