Advertisement
SKIP THIS
कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलको अग्रता

काठमाडौं : कास्की क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् ।

उनले १६२ मत पाएका छन्। उनलाई नेकपा एमालेकी विद्या भट्टराईले १२२ मतसहित पछ्याएकी छिन्। यस्तै सत्ता गठबन्धनका श्रीनाथ बरालले ११० मत पाएका छन्।

प्रदेशसभातर्फ भने राप्रपका विजयबहादुर भण्डारीले अग्रता लिएका छन् । उनले १ ९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १४५ मत ल्याएका छन् ।

यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १०६ मत पाएका छन् भने लौरो चुनाव चिह्न पाएका हाम्रो नेपाली पार्टीका चेत महतले ५५ मत पाएका छन्।

तपाईको प्रतिक्रिया