Advertisement
SKIP THIS
युवा अभियान्ता केपी खनाल जनसेवा श्री पदकबाट बिभुषित

अछाम : अछाम : युवा अभियान्ता केपी खनाल जनसेवा श्री पदकबाट बिभुषित हुने भएका छन् ।

राष्टपती बिद्या देवी भण्डारीले संबिद्यान दिवसको अवसरमा उनलाई जनसेवा श्री पदकद्धारा बिभुषित गर्ने घोषणा गरेकी हुन् ।

युवा खनाल सानै उमेर देखि सरसफाई लगायतका सामाजिक कार्यमा निरन्तर सक्रिय छन् ।

अछाम रामारोशन घर भएका खनाल कैलालीको लम्किमा बस्द‌ै आएका छन। पछिल्लो समय युवाका लागि प्रेरणाका स्रोत बनेका खनालले म बदलिन्छु,मेरो देश बदलिन्झ भन्दै क्लिन काष्ठमण्डप अभियान चलाएका थिए । अहिले मिनादेवि फाउन्डेसन मार्फत खनालले सरसफाइ अभियान चलाईरहेका छन।

तपाईको प्रतिक्रिया