Advertisement
SKIP THIS
कक्षा १२ को नतिजा सार्वजनिक:यसरी हेर्नुहोस्

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार अपरान्ह बसेको बोर्ड बैठकले नतीजा प्रकाशन गरेको हो।

गत जेठ १५-२५ मा सञ्चालन भएको कक्षा १२ को परीक्षामा ४ लाख १० हजार ५० परीक्षार्थी सहभागी भएका थिए । यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्ने बोर्डले जनाएको छ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ।

यसपटक ननग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको छ। परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट नतीजा हेर्न सकिनेछ।

तपाईको प्रतिक्रिया