Advertisement
SKIP THIS
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने

काठमाडौं:मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।

यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लैजाने उनले बताए । 

तपाईको प्रतिक्रिया