Advertisement
SKIP THIS
अछामलाई आसाम भन्ने दिपाश्रीले मागीन् माफी

निराकरण खबर अछाम: कलाकार दिपाश्री निरौलाले माफि मागेकी छन् ।

गत हप्ता प्रशारण भएको कमेडि कल्वमा उनलेे अछामलाई आसाम भनेकि थिईन।

अछाम जिल्लालाई आसाम भनेपछि उनको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो ।

चर्को विरोध भएपछि कलाकार निरौलाले एक भिडियो सन्देश मार्फत माफि मागेकि हुन ।

तपाईको प्रतिक्रिया