अछाम :सरकारले ६८ बर्षमा बृद्ध भत्ता दिने भएको छ ।
आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९(८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले ६८ बर्षमा बृद्ध भत्ता दिने बताए।
आगामी आर्थीक बर्षबाट ६८ बर्षमा बृद्ध भत्ता दिने ब्यवस्था लागु हुने अर्थमन्त्री जनार्दन शर्माले बताए हाल ७० बर्षमा बृद्ध भत्ता दिदै आएको छ ।