अन्धकारमा ठिकै थिए पुणिमाको जुन बनि आयौ किन,
धोका दिनु रैछ तिमीलाई झुटो माया लायौ किन ॥
धोका दिनु थियो भने बाचा कसम खायौ किन ,
छोडि जानु थियो भने झुटो माया लायौ किन ॥
मेरा खुसी रहरहरु देख्न नसक्ने रहेछौ तिमी ,
दुई दिनको पाहुना बनि जिन्दकिमा आयौ किन॥
धन दौलतको पछि भाग्नु रैछ ऊन्को झुटो माया ,
म गरिबको मनभित्र आई बस्यौ किन तिमी ॥
धोका दिनु थियो भने बाचा कसम खायौ किन ,
दुई दिनको पाहुना बनि जिन्दकिमा आयौ किन॥
ग्रिस कुँवर
हाल पेरिष, फ्रान्स