नेपाली कांग्रेस १४ औं महाधिवेशन पुनः मतदान हुने प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८ समय: ९:१४:०७ काठमाडौं : कांग्रेस सभापतिका लागि भएको मतदानमा सभापतिका कुनै पनि आकांक्षीले पचास प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा जाने भएको छ ।