Advertisement
SKIP THIS
हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान 

अछाम :२०७८ आश्विन १५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 राती: देशभर आंशिक  देखि सामान्य बदली रही  प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 २०७८ आश्विन १६ गते (शनिबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका केही स्थानहरुमा  मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 राती: देशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती  प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश २ का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।

 २०७८ आश्विन १७ गते (आइतबार)

दिउँसो: देशभर सामान्य बदली रही प्रदेश १,२, बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ र २ का थोरै स्थानमा भारी वर्षाको पनि संभावना छ।

 

राती: देशभर आंशिक  देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ र बागमती  प्रदेशका केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।

 

तपाईको प्रतिक्रिया