पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई आज अस्पताल भर्ना हुने भएका छन्।भट्टराईको न्युरो-इन्डोक्राइनको ट्यु’मरको श’ल्यक्रि’या गर्न लागिएको हो। काठमाडौंस्थित वीर अस्पतालमा डाक्टर सुवोध अधिकारी नेतृत्वको चिकित्सक टोलीले भट्टराईको श’ल्यक्रि’या गर्नेछन्।
भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डले आजै भट्टराई अस्पताल भर्ना हुने र श’ल्यक्रि’या शुक्रबार हुने सेतोपाटीलाई बताए। यसअघि ट्यु’म’रमा क्या’न्सरको शं’का भएपछि भट्टराई परीक्षणका लागि भारतको दिल्ली पुगेका थिए।त्यहाँ परीक्षण गर्दा ट्यु’मरमा क्या’न्सर नभएको प्रमाणित भएको थियो। श’ल्यक्रि’याबाट ट्यु’मर भने चाँडै फा’ल्नुपर्ने डाक्टरहरूको सुझाव थियो।सेतोपाटी