Advertisement
SKIP THIS
स्वरोजगार लघुवित्तद्वारा बिमादामी रकम हस्तान्तरण

निराकरण खबर:स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडले बिमादामी रकम हस्तान्तरण गरेको छ।

आईतवार अर्घाखाँचीको सन्धिखर्कमा रहेको शाखा कार्यालयले केन्द्रकि सदस्य स्वर्गीय गीता थापाको छोरालाई ३ लाखको चेक हस्तान्तरण गरेको हो।

स्वर्गीय गीता थापाले तीन लाखको कर्जा लिएको अवस्थामा उनको निधन भएको थियो।शाखाका शाखा प्रबन्धक चन्द्रदेव खनालले थापाको छोरालाई ३ लाखको चेक हस्तान्तरण गरे।

तपाईको प्रतिक्रिया